Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
सैन्य अभ्यास



दक्षिण कोरिया र अमेरिकाले यसै साताका लागि निर्धारित सयुक्त सैन्य अभ्यास गरे उनिहरुको मुख्य भुभागमा अन्धाधुन्धा परमाणु आक्रमण गर्ने उत्तर कोरियाले चेतावनी दिएको छ ।

सयुक्त सैन्य अभ्यासलाई आफ्नो सार्वसत्ता माथि अतिक्रमण गर्ने खुल्ला प्रयत्नको रुपमा रहेको उत्तर कोरियाको आरोप रहेको छ । दक्षिण कोरिया र अमेरिकाले हरेक  वर्ष सैन्य अभ्यास गरेर युद्धको खेल देखाएको उत्तर कोरियाको आरोप छ ।

विगतमा पनि उत्तर कोरियाले  यस्तै खाले चेतावनी दिदै आएको छ । दक्षिण कोरिया र अमेरिकाले गर्न लागेको सयुक्त सैन्य अभ्यास हालसम्मकै सवैभन्दा ठुलो हुने बताइएको छ । जसमा ३ लाख कोरियाली र १५ हजार अमेरिकी सैनिक सहभागि हुने छन् ।

Featured Programs
Photo Gallery
RJ Profile

Sarala Regmi

Progarm Presenter

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives