Date Thursday, 2018 Jun 21
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
आत्मघाती बम आक्रमणमा तीन प्रहरी सहित आठ जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिम क्षेत्र स्थित एक अदालत परिसरमा भएको आत्मघाती बम आक्रमणमा तीन प्रहरी सहित आठ जनाको मृत्यु भएको छ ।

सबकदर शहर स्थित आदिवासी क्षेत्रमा भएको बम आक्रमणमा २७ जना घाइते भएका छन् ।

आत्मघाती आक्रमणकारी अदालत भित्र प्रवेश गरी विस्फोट गराएको प्रहरी अधिकारी साइद वाजिरलाई उदृत गर्दै वीवीसीले जनाएको छ ।

घटना भएको स्थान राजधानी इस्लामाबाद देखि १ सय ५० किलोमिटरको दुरीमा रहेको छ ।

Featured Programs
Photo Gallery
RJ Profile

तारा ढुँगाना

प्राविधिक

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives