Date Tuesday, 2018 May 22
Studio Time 04:20:00 NST
News »
हट तपिक्स
पुकार र ममता आईटीएफ वर्ष खेलाडी

 २२ साउन, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ -एनआईटीएफ) ले पुरुषमा पुकार केसी र महिलामा ममता थापालाई वर्ष २०६८ को उत्कृष्ट खेलाडीको अवार्डबाट सोमबार सम्मानित गरेको छ ।

त्यस्तै पाल्पा जिल्ला तेक्वान्दो -आईटीएफ) संघ त्यसै वर्षको उत्कृष्ट जिल्ला संघ घोषित भयो । महासंघको १५ औं वाषिर्कोत्सवको अवसरमा आयोजित एक कार्यक्रमबीच सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक एवं आईटीएफका सल्लाहकार शैलेन्द्रकुमार श्रेष्ठले खेलाडीद्वय पुकार र ममता तथा पाल्पा जिल्ला संघका अध्यक्ष निरु सारुलाई नगद ५ हजारसहित प्रशंसापत्र प्रदान गरे ।

ललितपुरका पुकार र पाल्पाकी ममता दुवैले सुदूरपश्चिमाञ्चलमा भएको छैटौं राष्ट्रिय खेलकुदमा समान २ स्वर्ण र १ रजत जितेका थिए ।

Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

तारा ढुँगाना

प्राविधिक

Message Board
Public Poll

Loading...

Program Archives