Date Monday, 2018 Apr 23
Studio Time 04:20:00 NST
News »
खेलकुद
चौथो रवि रनिङ गोल्डकप हुने

पाँचथर, १४ फागुन
दक्षिणी पाँचथरको रबिमा चौथो रवि रनि¨ गोल्डकप प्रतियोगिताको आयोजना हुने भएको छ । आगामी चैत्र ११ गतेबाट सुरु हुने प्रतियोगिता राइजिङ स्टार क्लव रबिले आयोजना गर्न लागेको हो ।
दुर्गा उच्च माबिको खेलमैदानमा हुने प्रतियोगितका लागि तयारी तिब्र पारिएको अयोजक संस्थाका अध्यक्ष गाणेश दर्लामिले जानकारी दिए । प्रतियोगितामा पुर्बि नेपालका बिभिन्न सात टिम सहित भारतको समेत सहभागिता रहने आयोजकले जानकारी दिएका छन ।
नयाँ बर्षको दिन समापन गरिने कार्यक्रमका लागि १२ लाख ५५ हजार ५ सय ५५ रपैया खर्च अनुमान गरिएको छ । जिल्ला बिकास समितिसंगै बिभिन्न सरकारी तथा गैर सरकारी संस्थासंगको आर्थिक साझेदारीमा प्रतियोगिता सम्पन्न गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

 

Featured Programs
Photo Gallery
RJ Profile

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

सुनिता खजुम

कार्यक्रम प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives