Date Tuesday, 2018 May 22
Studio Time 04:20:00 NST
News »
हट तपिक्स
सार्क सम्मेलन सुरू

 सार्क सम्मेलनको उद्घाटन कार्यक्रमको प्रथम वक्ताका रूपमा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले  सम्बोधन गरेका छन् ।मालदिभ्सका राष्ट्रपति अब्दुल यामिन गैयुमलले नेपालका प्रधानमन्त्री सुशील कोइरालालाई सार्कको अध्यक्षता हस्तान्तरण गरेका छन् । अध्यक्षता ग्रहण गर्दै प्रधानमन्त्री सुशील कोइरालाले यसअघि सार्कको सफलतापूर्वक अध्यक्षता गरेकोमा मालदिभ्सका राष्ट्रपति गैयुमलाई बधाइ तथा धन्यवाद ज्ञापन गरेका छन् ।

Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives