Date Monday, 2018 Apr 23
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
भारत पाकिस्तान बार्ता नहुने

 सिंहलिला समाचार, ३ भदौ 

आगामी २५ अगष्टका लागि तय भएको भारत पाकिस्तान बीचको सचिव स्तरको भेटवार्ता स्थगित भएको छ । सचिव स्तरिय द्धविपक्षीय वार्ता स्थगित भएपछि काश्मिरमा विद्राह गर्दै आएको विद्रोही लगाएत काश्मिरका नागरिकहरुपनि निराश भएको  बताइएको छ ।
विद्रोहीका नेताले पाकिस्तानी उच्चायुक्तसँग भेट गरि भारत सरकारको यस किसिमको फैसला दुर्भाग्यपुर्ण भएको बताएका छन् ।
वार्ता स्थतिग भएपनि विद्रोही नेताहरुले पाकिस्तानका उच्चआयुक्त सँगको भेटवार्तालाई जारि राख्ने बताएका छन् ।
काश्मिरका नेता सैयद अली शाह गिलानी तथा मीरवाइज अमर फारुकले आज पाकिस्तानका उच्च आयुक्त अब्दुल बासितसँग भेटवार्ता गरेको बताइएको छ ।
उनिहरुबीचको भेटवार्ता भोलि पनि जारि रहने भारती सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 
पाकिस्तानी उच्च आयुक्तसँगको भेटलाई जारि राख्दा कुनै आपत्ती नहुने विद्रोहीका नेताहरुको भनाई रहेको छ ।
उच्च स्थरिय वार्ता रद्ध हुनु निरासा जनाक भएको भन्दै  भाजपा सरकार प्रस्तावित बैठकको पक्षमा भएपनि काग्रेसको दवावका कारण स्थगित भएको  विष्लेशकहरुको भनाई रहेको छ ।
 
Featured Programs
Photo Gallery
RJ Profile

तारा ढुँगाना

प्राविधिक

सुनिता खजुम

कार्यक्रम प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives