Date Saturday, 2018 Jan 20
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
क्याथोलिक धर्म गुुरु कोरियामा

 सिंहलिला समाचार, २९ साउन 

क्याथोलिक धर्मका गुुरु पोप फ्रान्सिस दक्षिण कोरिया पुगेका छन् । पोप  बनेपछि उनको यो पहिलो  एसिया भ्रमण हो भने क्याथोलिक धर्मका पोपको २० वर्षपछिको एसिया भ्रमण हो । दक्षिण कोरियामा पुग्दा उनलाई त्यहाँका राष्ट्रपति पार्क गुएन हेले विमानस्थलमा स्वागत गरेकी थिइन् । उनले कोरियामा हुन गइरहेको क्याथोलिक युवा महोत्सवमा सहभागी हुने बताइएको छ ।
दक्षिण कोरियाको क्याथोलिक चर्चमा दक्षिण कोरियाका १० दशमलव ४ प्रतिशत मानिस सदस्य रहेका छन् ।
पोपले १८आंै र १९आंै शताब्दीमा दक्षिण कोरियामा मारिएका क्याथोलिक नागरिकप्रति  श्रद्धान्जली दिने बताइएको छ ।
उता, उत्तर कोरियाले भने दक्षिण कोरियामा पोप फ्रान्सिसको भ्रमणको पूर्व सन्ध्यामा पूर्वी सिमानमा तीन ओटा रकेट खसालेको बताइएको छ ।
Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

सुनिता खजुम

कार्यक्रम प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives