Date Sunday, 2018 Aug 19
Studio Time 04:20:00 NST
News »
देश
हिलिहाङमा शुक्रबारबाट राष्ट्रिय परिचय पत्रको विवरण संकलन शुरु

सिंहलिला समाचार पाँचथर १८ साउन
हिलिहाङ गाउँपालिकाको वडा नं. ७ मा शुक्रबारबाट राष्ट्रिय परिचय पत्रको विबरण संकलन गर्ने शुरु गरेको छ ।
हिलिहाङ वडा नं. ७ को जयभवानी आधारभुत विद्यालयबाट शुरु गरिएको छ । कार्यक्रमको हिलिहाङ गाउपालिका अध्यक्ष भुवानी प्रसाद लिङदेनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा हिलिहाङ गाउपालिकाका उपाध्यक्ष सुमित्रा सेढाइ, वडा नं. ६ का वडा अध्यक्ष कृष्णबहादुर यवा, राष्ट्रिय परिचय पत्र वितरण महाशाखाका बाबुराम खत्री लगाउतको उपस्थिती रहेको थियो । यस अघि फिदिम नगरपालिकाको विवरण संकलन कार्यकmम सम्पन्न भएको छ । शनिवार हिलिहाङ ६ को टुवा मावि बाट समेत शुरु गरिने खत्रीले जानकारी दिनु भएको छ ।

 

-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

विपुल अधिकारी, समाचार सम्पादक

तारा ढुँगाना

प्राविधिक

Message Board
Public Poll

Loading...

Program Archives