Date Sunday, 2018 Aug 19
Studio Time 04:20:00 NST
News »
देश
कक्षा १२ को परिक्षा फल सार्वजनिक

सिंहलिला समाचार  साउन १७, २०७५ काठमाडौं
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। पहिलो पटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको हो । गत बैशाखमा संचालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए। परीक्षा सकिएको ८१ औं दिनमा नतिजा सार्वजनिक भएको हो। नतिजा अनुसार ३.८१ र ४ जिपीए ल्याउने विद्यार्थीको संख्या एक हजार १ सय ६९ रहेको छर त्यस्तै ३.२१ देखि ३.३६ ल्याउने विद्यार्थीको संख्या ११ हजार २ सय २१ रहेको छ।

-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

कृष्ण भटराई

मार्केटिङ प्रमुख

Message Board
Public Poll

Loading...

Program Archives