Date Wednesday, 2018 Aug 22
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
ढाका बुनाई र ब्युटी पार्लर तालिम सम्पन्न

सिंहलिला समाचार २९ जेष्ठ पाँचथर

 फिदिम नगरपालिकामा तीन महिने ढाका बुनाई ब्युटी पार्लर तालिम सम्पन्न भएको

घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय पाँचथरको आर्थिक तथा प्राविधिक सहयोग तथा एक्टिभ नेपाल बिराटनगर मोरङ्गद्धारा सञ्चालित गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम -मेड्पा_ को सिप विकास अन्तर्गत सो तालिमहरु सञ्चालन भएको हो कार्यक्रम निम्न आय भएका महिला, दलित, जनजाती तथा पिछडिएका वर्गलाई लक्षित वर्गको समुहमा राखी फिदिम नगरपाकिा वडा नं १३ १४ का २० महिलाहरुलाई नव उद्यमीको रुपमा ढाका बुनाई तालिममा सहभागि गराईएको थियो त्यस्तै गरी फिदिम नगर पालिका वडा नं १३  का फालेलुङ्ग गाउ पालिका वडा नं   का गरी जना महिला हरुले व्युटी पार्लर सम्बन्धि तालिम लिएका छन् समापन समारोहमा फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ्ग नेम्वाङ्गले आगामी आर्थिक वर्षमा स्थानीय सरकारले दलित, महिला, जनजाती तथा पिछडिएका वर्गका लागि लघु उद्यमको क्षेत्रमा बजेट सो समुदायको उत्थानका कार्यक्रमहरु ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो आर्थिक वर्ष ०७४।०७५ मा पाँचथर जिल्लाका फिदिम नगरपालिका, फाल्गुनन्द गाउ पालिका  फालेलुङ्ग गाउ पालिका  कार्यक्रमद्धारा सय २० जना नव लघु उद्यमीहरु सृजना गर्ने लक्ष राखिएकोमा सो लक्ष लगभग पुरा भएको एक्टिभ नेपाल बिराटनगरका कार्यक्रम संयोजक मेदिनी लावतीले बताउनुभयो  

 

-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

विपुल अधिकारी, समाचार सम्पादक

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives