Date Sunday, 2018 Aug 19
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
कुम्मायक गाउपालिकाको राजस्व बारे छलफल

सिंहलिला समाचार पाँचथर २६ जेष्ठ
कुम्मायक गाउपालिकाको आर्थिक बर्ष २०७५/०७६ को राजस्व निर्धारण गर्नका लागि सर्व पक्षीय छलफल आइतबार यासोकमा सम्पन्न भइको छ।
छलफलले हाटबजार कर, स्थानीय व्यापार ब्यावसाय कर, घर जग्गा कर, उद्योग दर्ता, सवारी साधन लगायतका व्यवसायि करहरुका बारेमा समेत सहभागीहरुले सुझाव दिएका छन् । करलाई बैज्ञानीक ढंगले उठाउने र सुलभ बनाउनुका साथै दर भन्दा दायरा बढाउने पालिकाको नीति रहेको गाउपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताउनु भयो कार्यक्रम राजस्व परामर्स समितिका संयोजक एवं कुम्मायक गाउपालिका उपाध्यक्ष सीता आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद भटराई उद्योग बाणिज्य संघ यासोकका अध्यक्ष मेघराज निरौला, नेपाली कंग्रेसका तुलसी निरौला लगायतले राजस्व सुलभ बनाउनु पर्ने सुझाव दिनु भएको थियो ।
 

-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives