Date Thursday, 2018 Jun 21
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
फिदिम बजारमा भेटियो कुहिएको थुक्पा


सिंहलिला समाचार २३ जेष्ठ पाँचथर
पाँचथरको सदरमुकाम फिदिम बजारका विभन्न पसलहरुको अनुगमन गरिएको छ । मंगलबार फिदिम बजारमा रहेका कपडा पसल, किराना पसल, मेडिकलहरुमा जिल्ला प्रशासनले अनुगमन गरको हो । अनुगमनका क्रममा प्राय गरेर पसलहरुले पान विल र चल्ति विल नभएको पाइएको हो । फिदिम स्थित मेनरोडमा नरेन्द्र राइले सञ्चालन गरेको चेली माइती कपडा पसलमा पान विल, विक्री विलसमेत नराखेको पाइएको हो । त्यस्तै मेनरोडमा रहेको यादव अधिकारीको मुक्ति स्टोर्स अरुले नैसञ्चालन गरेको पाइएको छ । सो स्टोर्समा किरा परको थुक्पा लगायत म्याद गुज्रेका विस्कुट, मुरै, चिजबल लगायतका खाद्यय बस्तु  रहेको पाइएको हो । अनुगमनका क्रमममा केहि व्यापारीहरुलाई केहि समय दिएर समस्या समाधान गर्न अनुरोध गरीएको र दर्ता नगरी चलाईएको सुर्ति जन्य पदार्थ बरामत गरीएको जिल्ला प्रसासन पाँचरकाका सहायक जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।

Featured Programs
Photo Gallery
RJ Profile

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

विपुल अधिकारी, समाचार सम्पादक

Message Board
Public Poll

Loading...

Program Archives