Date Tuesday, 2018 May 22
Studio Time 04:20:00 NST
News »
मनोरञ्जन
हिलिहाङ महोत्सवको तेस्रो दिन पदयात्रा
सिहलिला समाचार
फिदिम, २७ बैशाख
हिलिहाङ महोत्सवको तेस्रो दिन एक सय बढीले पद यात्रा गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख विष्णु सापकोटाको प्रमुख आतिथ्यतामा चतुरेको कान्छी पाथिभरा हुँदै जोरपोखरी, आगेगुङ गुम्बा–भोटेगढी हुँदै हिलिहाङ दरबारमा पुगरे समापन भएको थियो ।
 
पदयात्रामा विभिन्न पार्टी प्रमुख, कार्यालय प्रमुख, उद्योग बाणिज्य संघका प्रमुख तथा व्यवसायी र गाँउपालिकाका प्रमुखहरुले गरेका थिए । भने, महोत्सबमा कलाकार मेलीना राई, ताराप्रकास लिम्बूलगायतका कलाकारहरुले मनोरञ्जन प्रदान गरेका थिए ।
 
Featured Programs
Photo Gallery
RJ Profile

तारा ढुँगाना

प्राविधिक

युबेन जबेगु

कार्यक्रम संयोजक

Message Board
Public Poll

Loading...

Program Archives