Date Tuesday, 2018 May 22
Studio Time 04:20:00 NST
News »
राजनीति
ऐतिहासिक धरोहरको संरक्षण नगरे इतिहासको परिकल्पना गर्न सकिदैनः मुख्यमन्त्री राई
सिंहलिला समाचार
फिदिम, २५ बैशाख
पाँचथको हिलिहाङ गाँउपालिकामा आजबाट ऐतिहासि हिलिहाङ महोत्सव सुरु भएको छ । हस्तपुर यकका अन्तिम राजा हिलिहाङले राज्य गरेको दरबारमा महोत्सवको आयोजना गरीएको छ । हिलिहाङ महोत्सबको उद्घाटन प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले गरेका छन् । 
रार्ईले महोत्सबको उद्घाटन गर्दै महोत्सलाई औपचारीकतामा मात्र सिमित नराख्न आग्रह गरे । उनले महोत्सवल ऐतिहासिक क्षेत्रको समेत टेवा पु¥याउन महत्वपुर्ण भुमिका खेल्नु पर्ने बताए । उनले हिलिहाङ महोत्सबले दरवारको मात्र नभएर कृषि, उद्योग, शैक्षिक क्षेत्रलाई उजागर गर्दे गाँउपालिकाको विकास र समृद्धिको कोशेढुङ्गा बन्न सक्ने बताए । 
हिलिहाङ क्षेत्रको विकासमा प्रदेश सरकारले प्राथमिकतमा राख्ने बताए । आगामी प्रस्तुत हुने नीति तथा कार्यक्रममा हिलिहाङ क्षेत्रको संरक्षणमा प्रदेश सरकारले प्राथमिकतामा पर्ने बताए । प्रदेश नम्बर १ मा ऐतिहासिक क्षेत्र रहेकाले प्रदेश १ भित्र किरात राजाको दरवार क्षेत्र अरु पनि बताएका छन् । संरक्षण र सम्बर्दनमा संरक्षण र सम्बर्दन गर्ने र आजको विकासलाई जाड्ने काम गर्ने राइले बताए । ऐतिहासिक कुराहरुलाई सम्मान गर्न नसके आज र भोलिको इतिहासको सून्दर परिकल्पना गर्न नसकिने गर्न नसकिने समेत बताए । 
हस्तपुर यकका अन्तिम राजा हिलिहाङले राज्य गरेको स्थान हिलिहाङ दरवारको विकास र प्रवर्दन गर्न हिलिहाङ महोत्सव गरिएको आयोजकले जनाएको छ  । महोत्सब सोमबारबाट ५ दिन सम्म चल्ने छ ।
 
Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

युबेन जबेगु

कार्यक्रम संयोजक

Message Board
Public Poll

Loading...

Program Archives