Date Tuesday, 2018 May 22
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
हिलिहाङमा हाउस वइरिङ तालिम शुरु

सिंहलिला समाचार १९ बैसाख
पाँचथरको हिलिहाङ गाउँपालिकाको आर्थिक सहयोगमा ४५ दिने हाउस वाइरिङ तालिम सुरुवात भएको छ । ३५ जनाको सहभागितामा कार्यक्रममा  हिलिहाङको वडा नं १,२,३,४ का  समेटेर वडा नं १ को वडा पालिकाको भवनमा र वडा नं ५,६,७ समेटेर पालिकाको वडा नं ६ को जोरपोखरी मा केन्द्र बनाइ कार्यक्रम भएको हो ।उक्त कार्यक्रम हिलिहाङ गाउपालिकाका अध्यक्ष भुवानी प्रसाद लिङदेनको को उद्घाटन प्रमुख अतिथि सम्पन्न भएको छ ।  हिलिहाङ गाउँपालिका को सहयोगमा पञ्चमी युनेस्को संघ ले  उक्त कार्यक्रम गरेको  हो ।गाउँपालिका भित्रका बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले उक्त  कार्यक्रम गरिएको हो । कार्यक्रम पञ्चमि युनेस्को संघका अध्यक्ष प्रदिप भण्डारीले गर्नुभयो साथै कार्यक्रम को स्वागत मन्तव्य संस्थाका सचिव टेकराज योङहाङ र कार्यक्रम संचालन पुरन मगरले गर्नुभएको थियो  ।
उक्त तालिम मा प्रशिक्षक दावा दोर्जे तामाङ र दिपक साप्कोटा ले गरिरहनु भएको छ । गाउँ पालिकाको आर्थिक सहयोगमा कार्यक्रम भएको युनेस्को संघका अध्यक्ष्य प्रदिप भण्डारीले बताउनु भयो ।

Featured Programs
Photo Gallery
RJ Profile

युबेन जबेगु

कार्यक्रम संयोजक

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives