Date Tuesday, 2018 May 22
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

सिंहलिला समाचार चैत्र ९, पाँचथर
फिदिम फाल्लोट सडकको फिदिम नगरपालिका वडा  १ को साब्राङ खण्डमा अपराहन्न ट्याक्टर दुघटना हुदा एकको मृत्यु भएको छ ।
निमार्णधिन फिदिम फालोट सडक आयोजनामा काम गर्दै गरेको गजुरमुखी निर्माण सेवाको मे १ त २५२३ नम्बरको ट्याक्टर फिदिमको स्रावाङमा पल्टदा चालक इलाम नगरपालिका वडा नं. १० बस्ने खगेन्द्र खत्रीको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ट्याक्टर फिदिमबाट ढुङगा लिएर हेवाखोला तर्फ जादा अनियन्त्री भइ सडकमा पल्टेको प्रत्यक्ष दर्शिले बताएका छन् ।
 

Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

युबेन जबेगु

कार्यक्रम संयोजक

Message Board
Public Poll

Loading...

Program Archives